उपराष्ट्रपतिमा पुन दोहोरिदै

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि संसद् भवन परिसरमा निर्वाचन कार्यालय स्थापना गरेको छ । राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी निर्वाचित भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ … Continue reading उपराष्ट्रपतिमा पुन दोहोरिदै